उत्तरपुस्तिका नभेटिएकाले प्रथम बर्षकाे नतिजा प्रकाशनमा ढिलाइ

TU सह-नियन्त्रक घनश्याम ठाकुर का अनुसार प्रथम बर्ष का विद्यार्थीको उत्तरपुस्तिका नभेटिएकाले नतिजा प्रकाशनमा ढिलाइ भएको हो । विद्यार्थीको उत्तरपुस्तिका हराएको चै होइन । काेराेना सङ्क्रमणका कारण विद्यार्थीले आफूलाई पायक पर्ने ठाउँबाट परीक्षा दिए दिएका थिए , त्यही भएर उनीहरुको कापी खोज्न र मिलाउन समय लागिरहेको छ ।।

ताजा

संबन्धित समाचार

एसीसी प्रिमियर कप:नेपाल समूह विजेता,सेमीफाईनलमा कुवेत सँग भिड्ने

लुम्बिनी प्रदेशमा डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त

देउखुरी क्षेत्रमा कर्णाली डेभलपमेन्ट बैंकको बित्तीय साक्षरता

दाङ भ्याली कलेज घोराहीमा एनआईएमबि को बित्तीय साक्षरता