🎧 Radio Namaste



दाङमा नक्कली माया जालमा पारेर पैसा असुल्ने महिलाको गिरोह पक्राउ

दाङ २ भदौ । दाङमा दाङमा नक्कली माया जालमा पारेर पैसा असुल्ने महिलाको एक गिरोह पक्राउ परेको छ । पक्राउ पर्नेमा घोराही – १० का दिलिपकुमार वली, शर्मिला नेपाली, शान्ता नेपाली, पार्वता डाँगी र देवा डाँगी रहेका छन् ।पक्राउ परेको गिरोहले एकजना व्यापारीसँग प्रेमको नाटकगरी शारीरिक सम्बन्ध राखेर पछि बलात्कारको मुद्दा हाल्ने भन्दै रकम असुलेको थियो ।

उक्त समुहले साउन २७ गते एकजना व्यापारीसँगशारीरिक सम्बन्ध राखे बापत १ लाख रूपैयाँ नगद लगेको र सोहि दिन दिउँसो थप रकम नदिए बलात्कारको मुद्दा हाल्ने भन्दै धम्कीदिएपछी ती व्यापारीले ११ लाखको चेक त्यो गिरोहलाई दिएका थिए । उनीहरूलाई अपराधिक लाभको कसुरमा म्याद थपगरी प्रहरीले अनुसन्धान थालेको छ । यस अघि पनि हनि ट्रयापमा पारेर पैसा असुल्न खोज्ने महिलाको एक समूहलाई प्रहरीले पक्राउ गरेको थियो । 
Source: TulshipurOnline

बिज्ञापन
ताजा
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन
लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर
राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही

संबन्धित समाचार

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर

राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही

जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित