🎧 Radio Namaste



भण्डारी पाच महिना देखि सम्पर्क बिहिन, खाेजिकार्य गर्न परिवारको अपिल

भाद्र ०१, प्युठान
स्वर्गद्वारी नगरपालिका वडा नम्बर ६ बेल्बास प्यूठान निवासी बोमलाल भण्डारी विगत ४/५ महिना अगाडि बाट सम्पर्क बिहिन हुनुभएको छ । उहाँ नेपाल देखि रोजगारीको सिलसिलामा  भारत  जानुभएको थियो । भण्डारी आज सम्म पनि  परिवारबाट सम्पर्क बिहिन हुनु भएको उहाँको छोरा लुमाराम भण्डारीले खाेजि कार्य गरि सहयाेग गरिदिनुहुन सम्पुर्णमा अपिल गर्नुभएको छ ।।
आफूले भ्याएसम्म  सबै ठाउँमा खोजिकार्य  गर्दा पनि सम्पर्कमा नआएकोले उहाँको खोजिकार्यमा सहयोग गरिदिनुहुन परिवारले अनुरोध गरेको छ ।सेयर गरेर सम्पूर्ण नेपाली माझ पुर्‍याउनु हुन सम्पूर्णमा अनुरोध गर्दछौँ ।।

सम्पर्क बिहिन व्याक्ति ( बाेमलाल भण्डारी )

उहाँलाई कसैले कतै देख्नु भएमा भारतमै रहेका उहाँको छोरा लुमाराम भण्डारीलाई   9361172266   नम्बरमा सम्पर्क गरिदिनु हुन अनुरोध छ  ।। नेपालकाे लागि नेपाल प्रहरि तथा पत्रकार बिष्णु गाेराथाेकी 9865283683 मा पनि जानकारी दिन सक्नुहुन्छ ।।

बिज्ञापन
ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर