🎧 Radio Namaste



स्वर्गद्वारीमा मन्त्री चौधरी द्वारा सामुदायिक भवन उद्घाटन

३१ साउन, प्युठान
प्युठानकाे स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ सारी प्यूठानमा निर्माण भएको सारी सामुदायिक भवन उद्घाटन भएको छ ।


सघन शहरी तथा भवन निर्माण आयोजना घोराही दाङको आयोजनामा सम्पन्न उद्घाटन कार्यक्रममा संघीय सहरी विकास मन्त्री माननीय मेटमणी चौधरीले भवनको औपचारिक उद्घाटन गर्नु भएको हो । मन्त्री चौधरी अहिले दाङ लगाएतका विभिन्न ठाउँहरुमा सिलन्यास र उद्घाटनमा व्यस्त रहनुभएकाे छ ।

बिज्ञापन

सघन शहरी तथा भवन निर्माण आयोजना घोराही दाङको आयोजनामा सम्पन्न उद्घाटन कार्यक्रममा संघीय सहरी विकास मन्त्री माननीय मेटमणी चौधरीले भवनको औपचारिक उद्घाटन गर्नु भएको हो ।
मन्त्री चौधरीले पार्टीको कार्यक्रमभन्दा बढि जनताको दैनिकी जनजीवनसँगै जोडिएका पूर्वाधार विकास निर्माणको योजना र कार्यक्रमलाई प्राथामिक्तामा राख्दै आइरहेका छन् ।No description available.

मन्त्री चौधरीले निर्माण सम्पन्न योजनाहरुको उद्घाटन गर्दै आवश्यक पूर्वाधार निर्माणको शिलन्यास गरी विकासे योजनाका बिज रोपिरहेका छन् । सकड , खानेपानी, सिंचाई कुलो, पुलपुलेसा, शैक्षिक भवनदेखि सामुुदायिक भवनसम्मको कतै उद्घाटन तँ, कतै शिलन्यासमा कार्यक्रममा दौडधुप चरिरहेको छ

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर