महिनाको अन्तिम सोमबार आज विधिपूर्वक व्रत समाप्त

३० साउन, घोराही – आज साउन महिनाको अन्तिम सोमबार हाे ।।, दाङको धार्मीकस्थल अम्विकेस्वरि, धारापानी सहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । व्रत बस्दा श्रिमानकाे लामाे अायुकाे लागि र राम्रो श्रिमान पाउने बिश्वासले साउन महिलाको साेमवार व्रत बस्ने चलन रहेकाे छ ।।। 

साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । यसो गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको पाईन्छ ।।।

बिज्ञापन
ताजा

संबन्धित समाचार

एसीसी प्रिमियर कप:नेपाल समूह विजेता,सेमीफाईनलमा कुवेत सँग भिड्ने

लुम्बिनी प्रदेशमा डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त

देउखुरी क्षेत्रमा कर्णाली डेभलपमेन्ट बैंकको बित्तीय साक्षरता

दाङ भ्याली कलेज घोराहीमा एनआईएमबि को बित्तीय साक्षरता