🎧 Radio Namaste



प्युठानमा जिप दुर्घटना हुदाँ १४ जना घाईते

२९ साउन , प्यूठान
प्यूठानको बहानेमा यात्रुवाहक जिप दुर्घटना हुदाँ १४ जना घाइते भएका छन् । बाग्दुला देखि डामृ जादैं गरेको लु १ ज १५४५ नम्बरको जिप बहाने बजार नजिकै दुर्घटना भएको हो, दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर