🎧 Radio Namaste



प्युठानमा जिप दुर्घटना हुदाँ १४ जना घाईते

२९ साउन , प्यूठान
प्यूठानको बहानेमा यात्रुवाहक जिप दुर्घटना हुदाँ १४ जना घाइते भएका छन् । बाग्दुला देखि डामृ जादैं गरेको लु १ ज १५४५ नम्बरको जिप बहाने बजार नजिकै दुर्घटना भएको हो, दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

ताजा
६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग
बारामा निर्वाचन कर्मचारी बेहोस
दोलखामा हवाई फायर

संबन्धित समाचार

६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग

बारामा निर्वाचन कर्मचारी बेहोस

दोलखामा हवाई फायर

प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु