राजनीतिमाथि व्यङ्ग्य प्रहार गरिएको तीज गीत सार्वजनिक

काठमाडौं 29 साउन । संचारकर्मी एवं गीतकार केएल पीडितले विकृत राजनीतिमाथि व्यंग्य गरेको तीज गीत ल्याएका छन् । “ए दिदीबहिनी आफ्नो नेता आफै बन्ने हो” शिर्षकको तीज गीत हाइलाइट्स नेपालबाट सार्वजनिक भएको छ ।

संचारकर्मी पीडितको शब्द, निर्देशन तथा प्रस्तुति रहेको यस तीज गीतमा माण्डवी त्रिपाठीको स्वर, विपिन आचार्यको लय तथा एरेन्ज छ । यस गीतमा अभिनेता अर्जुन श्रेष्ठ, कमल गाउँले, दक्षिणा सिंह ठकुरी, सुलोचना श्रेष्ठ र भरत श्रेष्ठको अभिनय रहेको छ ।

देशमा गरिखाने अवस्था नभएर परदेश लाग्न बाध्य हुनु परेको, देशमा वेथिती र अव्यवस्था मौलाएको, जनता भोक/रोगले थलिएको तर नेताहरू भने चिल्लो गाडीमा शयर गर्ने गरेको जस्ता सामाजिक/राजनीतिक सन्दर्भहरुलाई गीतमा सशक्तढंगले उठाउन गरिएको छ ।

बिज्ञापन
ताजा
राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही
जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित
कुलपानीमा रमाइलो बनभोज: मनकामना स्कूलका विद्यार्थीहरूको उत्साहजनक सहभागिता

संबन्धित समाचार

सांग्रिला प्लाई उद्योगमा आगलागी, आगो नियन्त्रण बाहिर