🎧 Radio Namaste



नगरपालिकाकाे नब प्रतिभाको खोजी तथा कलाकार भेटघाट कार्यक्रम सम्पन्न

२८ साउन, प्युठान
बिष्णु गाेराथाेकी
यस स्वर्गद्वारी कलाकार संघ प्यूठान को आयोजनामा यहि मिती २०७३ साउन को २८ गते सनीबार का दिन स्वर्गद्वारी नगरपालीका वाड नं. ४ जिमुरपाटामा कलाक्षेत्रमा रुचि राख्नु हुने नगर बासी तथा प्यूठान बासि कलाकारहरु तथा नब प्रतिभाको खोजी तथा कलाकार भेटघाट कार्यक्रम सम्पन्न भएकाे छ ।
स्वर्गदारी कलाकार संघ प्युठानको कार्यक्षत्र तथा उदेश्य भनेको गाउघरमा लुकेर बसेका प्रतिभाहरुलाई आफ्नो कला प्रस्तुत गर्ने मौका दिनुको साथै सक्दो सहयोग गरेर अगाडी बढाउन मद्दत गर्नु रहेकाे अध्यक्ष रावलले बताउनुभएको छ।

आयाेजकका अनुसार हामीले व्यापक प्रसार प्रचार गरेअनुसारको सहभागीता भने भयन हाम्रो कलाकार संघ को उदेश्य भनेको नब प्रतिभा को खोजी गर्नु हो तर अझै पनि हाम्रो समाजले गित गाउने र नाच्ने मान्छे हरुलाइ हेर्ने सोचाइ अलि फरक छ। सायद गित संगीत मन नपर्ने मानिस कोहि हुदैन ,तर पनि मेरा छोरा छोरी यो छेत्रमा लागेभने कतै बिगृछ्न भने गलत सोच हाम्रो समाज मा बिद्य्यमान छ ।

बिज्ञापन

नगरपालिकाले यश क्षेत्र रहेका कलाकारलाई केही हौसला दिने उदेश्य तथा नवप्रतिभाकाे खाेजि गर्ने उदेश्यले उक्त कार्यक्रमकाे अायाेजना गरिएकाे स्वर्गद्वारी कलाकार संघ प्युठानका अध्यक्ष ठकेन्द्र रावलले जानकारी दिनुभएको थियाे ।।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर