राप्ती गाउँपालिकालाई देशकै नमूना पालिका बनाउनुपर्छ: अध्यक्ष बिष्ट

२८ श्रावण २०७९, शनिबारराप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले सबै युवा मिलेर गाउँपालिकालाई देशकै नमूना गाउँपालिका बनाउनुपर्नेमा जाेड दिनभएको छ ।अन्तर्राष्ट्रिय युवा दिवसको अबसरमा आयोजित बृक्षारोपण कार्यक्रमको समापन गर्दै अध्यक्ष बिष्टले सो कुरा बताउनु भएको हो ।अध्यक्ष बिष्टको अनुसार ” युवा भनेको वायु हो युवाशक्तिले चाहेमा जस्तो सुकै परिवर्तन गर्न सकिन्छ राप्ती गाउँपालिकाका सवै युवाहरूलाई समाबेश गरि नमुना गाउँपालिका वनाउनु पर्छ ” ।।

सबै युवाहरूलाई गलत कार्य गर्नबाट रोकि नमुना काम गर्न उत्पेरित गर्ने पनि बताउनु भएको थियो ।
उक्त समापन कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष वीर बहादुर चौधरी , वडा नम्बर ५ का वडा अध्यक्ष देब प्रसाद चौधरी , वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्र बहादुर गुरुङ , माबी मौरिघाटका बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष हुकुम बहादुर बस्नेत लगायत ले आफ्नो बिचार राख्नु भएको थियो ।   

बिज्ञापन

कार्यक्रमको संचालन शिक्षा , युवा तथा खेलकुद शाखा प्रमुख बिश्वास बिकले गर्नु भएको थियो ।

ताजा
राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही
जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित
कुलपानीमा रमाइलो बनभोज: मनकामना स्कूलका विद्यार्थीहरूको उत्साहजनक सहभागिता

संबन्धित समाचार

राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही

जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित

कुलपानीमा रमाइलो बनभोज: मनकामना स्कूलका विद्यार्थीहरूको उत्साहजनक सहभागिता

सांग्रिला प्लाई उद्योगमा आगलागी, आगो नियन्त्रण बाहिर