🎧 Radio Namaste



नगरपालिकाले नब प्रतिभाको खोजी तथा कलाकार भेटघाट कार्यक्रम गर्ने 

प्युठान २७ साउन 
यस स्वर्गद्वारी कलाकार संघ प्यूठान को आयोजनामा यहि मिती २०७३ साउन को २८ गते सनीबार का दिन स्वर्गद्वारी नगरपालीका वाड नं. ४ जिमुरपाटामा कलाक्षेत्रमा रुचि राख्नु हुने नगर बासी तथा प्यूठान बासि कलाकारहरुलाई यस नब प्रतिभाको खोजी तथा कलाकार भेटघाट  कार्यक्रममा उपस्थीती भइदिनुहुन हार्दिक अनुरोध गरेकाे छ । स्वर्गदारी कलाकार संघ प्युठानको कार्यक्षत्र तथा उदेश्य भनेको गाउघरमा लुकेर बसेका प्रतिभाहरुलाई आफ्नो कला प्रस्तुत गर्ने मौका दिनुको साथै सक्दो सहयोग गरेर अगाडी बढाउन मद्दत गर्नु रहेकाे अध्यक्ष रावलले बताउनुभएको छ। हाम्रो लोक संस्कृतीलाई जोगाई राख्नको लागी सांस्कृतिक कलाको माध्ययम बाट कला र गलाकाे सम्मान गर्नु हो ।। उक्त कार्यक्रम सनिवार १० बजे जिमुरपाटामा हुने भएको छ ।
नगरपालिकाले यश क्षेत्र रहेका कलाकारलाई केही हौसला दिने उदेश्य तथा नवप्रतिभाकाे खाेजि गर्ने उदेश्यले उक्त कार्यक्रमकाे अायाेजना गरिएकाे स्वर्गद्वारी कलाकार संघ प्युठानका अध्यक्ष ठकेन्द्र रावलले जानकारी दिनुभएको थियाे ।।
ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर