नगरपालिकाले नब प्रतिभाको खोजी तथा कलाकार भेटघाट कार्यक्रम गर्ने 

प्युठान २७ साउन 
यस स्वर्गद्वारी कलाकार संघ प्यूठान को आयोजनामा यहि मिती २०७३ साउन को २८ गते सनीबार का दिन स्वर्गद्वारी नगरपालीका वाड नं. ४ जिमुरपाटामा कलाक्षेत्रमा रुचि राख्नु हुने नगर बासी तथा प्यूठान बासि कलाकारहरुलाई यस नब प्रतिभाको खोजी तथा कलाकार भेटघाट  कार्यक्रममा उपस्थीती भइदिनुहुन हार्दिक अनुरोध गरेकाे छ । स्वर्गदारी कलाकार संघ प्युठानको कार्यक्षत्र तथा उदेश्य भनेको गाउघरमा लुकेर बसेका प्रतिभाहरुलाई आफ्नो कला प्रस्तुत गर्ने मौका दिनुको साथै सक्दो सहयोग गरेर अगाडी बढाउन मद्दत गर्नु रहेकाे अध्यक्ष रावलले बताउनुभएको छ। हाम्रो लोक संस्कृतीलाई जोगाई राख्नको लागी सांस्कृतिक कलाको माध्ययम बाट कला र गलाकाे सम्मान गर्नु हो ।। उक्त कार्यक्रम सनिवार १० बजे जिमुरपाटामा हुने भएको छ ।
नगरपालिकाले यश क्षेत्र रहेका कलाकारलाई केही हौसला दिने उदेश्य तथा नवप्रतिभाकाे खाेजि गर्ने उदेश्यले उक्त कार्यक्रमकाे अायाेजना गरिएकाे स्वर्गद्वारी कलाकार संघ प्युठानका अध्यक्ष ठकेन्द्र रावलले जानकारी दिनुभएको थियाे ।।
ताजा

संबन्धित समाचार

pokhara

पोखरामा विमान दुर्घटना,आन्तरिक तर्फ इतिहासकै ठूलो क्षति

rekha-sharma-and-shankar-pokheral

नेकपा माओवादी केन्द्रकी रेखा शर्माले फराकिलो अग्रता

ghi

डिभाईन टेम्पल एकेडेमीमा मेगा बैंकको बित्तिय साक्षरता कार्यक्रम

sandeep

सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश