जन्मदिनमा खाध्यान्न सहयोग

२२ साउन, लमहि दाङ 

तुल्सिपुर उपमहानगरपालिका वडा नम्बर १६ घर भै हाल लमही नगरपालिका ५ बस्ने छबिलाल भण्डारीले आज आफ्नो जन्मदिनको उपलक्ष्यमा राप्ती गाउँपालिका स्थित पिपरिमा रहेको  निलसागर सेवा आश्रमलाई खाध्यान्न सहयोग गर्नु भएको छ । उक्त आश्रममा रहेका २५ असाय वृद्ध, सडक मानव हरुको आवश्यकता लाई महसुस गरि नमकिन, फुरन्दाना, बिस्कुट ,भुजा, चिउरा, चप्पल लगायतका सामाग्री प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रममा सहयोग गर्नु भएकोमा निल सागर सेवा आश्रमका  संचालिका मन्जु  बिस्टले धन्यवाद ज्ञापन सहित शुभकामना व्यक्त गर्नु भएको थियो । छबिलाल भण्डारी हाल मेगा बैंक नेपाल लिमिटेड लमही शाखाको शाखा प्रबन्धक हुनुहुन्छ ।
ताजा
राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही
जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित
कुलपानीमा रमाइलो बनभोज: मनकामना स्कूलका विद्यार्थीहरूको उत्साहजनक सहभागिता

संबन्धित समाचार

सांग्रिला प्लाई उद्योगमा आगलागी, आगो नियन्त्रण बाहिर