🎧 Radio Namaste



मेगा बैंक र राप्ती लाईफ केयर बिच छुट सहमति

मेगा बैंक नेपाल लिमिटेड र  राप्ती लाइफ केयर हस्पिटल तुल्सिपुर बीच छट दिने सहमति भएको छ । 

मेघा बैंकका ग्राहकलाई फार्मेसीमा ५% छुट, अप्रेसन एम्बुलेन्सलगायत अन्य सम्पूर्ण सेवामा १० प्रतिशत छुट दिने सहमति भएको हो ।  हस्पिटलका तर्फ बाट अस्पताल निर्देशक जीवन भन्डारी र मेगा बैंक तुल्सिपुरका तर्फ बाट शाखा प्रमुख राजन भन्डारी बिच सहमति भएको हो  ।

बिज्ञापन

ताजा
६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग
बारामा निर्वाचन कर्मचारी बेहोस
दोलखामा हवाई फायर

संबन्धित समाचार

६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग

बारामा निर्वाचन कर्मचारी बेहोस

दोलखामा हवाई फायर

प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु