🎧 Radio Namaste



मेगा बैंक लमहीको बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

०६ जेष्ठ ,
लमही दाङ ।  
          
 
मेगा बैंक नेपाल लिमिटेड लमही शाखाले आज गो वेल एजुकेसन सेन्टरमा  बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको 
छ । गो वेल एजुकेसन सेन्टरमा अध्ययनरत बिद्यार्थी हरु गरि २०-२५ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा मेगा बैंकका शाखा प्रबन्धक छबिलाल भन्डारिले बैंक तथा बित्तिय संस्थाले दिने सेवाको बारेमा प्रष्ट पर्नु भएको थियो । बैंकका कर्मचारी मनिष  सेढाई , अनिल पौडेल , मधु सूदन भट्टराई ले बैंकको सेवा तथा खाताका प्रकार सहित सुबिधा , डिम्याट खाता, शेयर कारोबारको महत्त्व , रेमिटेन्स र रेमिटेन्सका सेवा लगायतका  विषयमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा गो वेल एजुकेसन सेन्टरका संचालक पोषण अधिकारीले बैंकले बित्तीय साक्षरता  कार्यक्रम गरिदिएको मा धन्यवाद प्रकट गर्नु भएको थियो ।
ताजा
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन
लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर
राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही

संबन्धित समाचार

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर

राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही

जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित