जेष्ठ १ बाट सातामा दुई दिन सार्वजनिक बिदा

आगामी जेठ १ गतेदेखि शनिबार र आईतबार हप्तामा दुई दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ।  

बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले जेठ १ गतेदेखि हप्ताको दुई दिन शनिवार र आईतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले परीक्षणको रुपमा २०७९ जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजे साँझ ५ः३० सम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको सरकारका प्रबक्ता  एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

बिज्ञापन
ताजा
राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही
जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित
कुलपानीमा रमाइलो बनभोज: मनकामना स्कूलका विद्यार्थीहरूको उत्साहजनक सहभागिता

संबन्धित समाचार

सांग्रिला प्लाई उद्योगमा आगलागी, आगो नियन्त्रण बाहिर