Radio Namaste

pause

.............. नगरपालिका

प्रमुख

उप-प्रमुख

उमेद्वारको नाम

1236

उमेद्वारको नाम

1236

उमेद्वारको नाम

1236

उमेद्वारको नाम

1236

.............. नगरपालिका

प्रमुख

उप-प्रमुख

उमेद्वारको नाम

1236

उमेद्वारको नाम

1236

उमेद्वारको नाम

1236

उमेद्वारको नाम

1236

.............. नगरपालिका

प्रमुख

उप-प्रमुख

उमेद्वारको नाम

1236

उमेद्वारको नाम

1236

उमेद्वारको नाम

1236

उमेद्वारको नाम

1236

.............. नगरपालिका

प्रमुख

उप-प्रमुख

उमेद्वारको नाम

1236

उमेद्वारको नाम

1236

उमेद्वारको नाम

1236

उमेद्वारको नाम

1236

.............. नगरपालिका

प्रमुख

उप-प्रमुख

उमेद्वारको नाम

1236

उमेद्वारको नाम

1236

उमेद्वारको नाम

1236

उमेद्वारको नाम

1236

.............. नगरपालिका

प्रमुख

उप-प्रमुख

उमेद्वारको नाम

1236

उमेद्वारको नाम

1236

उमेद्वारको नाम

1236

उमेद्वारको नाम

1236

.............. नगरपालिका

प्रमुख

उप-प्रमुख

उमेद्वारको नाम

1236

उमेद्वारको नाम

1236

उमेद्वारको नाम

1236

उमेद्वारको नाम

1236

.............. नगरपालिका

प्रमुख

उप-प्रमुख

उमेद्वारको नाम

1236

उमेद्वारको नाम

1236

उमेद्वारको नाम

1236

उमेद्वारको नाम

1236

समाचार

रास्ट्र आर्थिक रुपमा असफल हुनसक्ने खतरा – राजेन्द्र लिङ्देन

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल आर्थिक रूपमा श्रीलंकाकै बाटोमा गएको र राजनीतिक अवस्था पनि धरासायी बनेको बताएका छन् । राप्रपाले प्रदेश १ को राजधानी विराटनगरमा आज गरेको राजनीतिक सभामा बोल्दै लिङ्देनले देश अत्यन्तै असामान्य अवस्थाबाट गुज्रिरहेको र आर्थिक रूपमा जुनबेला पनि असफल हुन सक्ने बताए ।

banner

उनले धर्म जोगाउने र कुशासनबाट देशलाई मुक्त दिलाउन अर्को संघर्ष हुनुपर्ने भन्दै नेपाल जुनसुकै बेला असफ राष्ट्र बन्ने खतरा भएको जिकिर गरे । 

banner

“सरकारका तीनवटै अंगले काम गरेको छैन । अदालत अदालत जस्तो छैन । संसद् संसद्जस्तो छैन । अनि कार्यपालिका पनि त्यस्तै छ । यो देश जतिबेला असफल बन्न सक्छ,रास्त्ररास्र र” उनले भने ।

उनले भने, “कुनै पनि बेला नेपालको अवस्था श्रीलंकाजस्तो हुन सक्छ । बैंकमा पैसा छैन । गर्भनर राजिनामा दिएर भागेका छन् । मन्त्रीका मन्त्री राजीनामा दिएर भागेका छन् । नेपालमा पनि यस्तो अवस्था नआउला भन्ने अवस्था छैन ।”

लिङ्देनले देश अति नै संकटपूर्ण अवस्थामा गुज्रिरहेको दाबी गर्दै राजनीतिक रूपमा पनि असफलता मात्र हात लागेको बताएका छन् । उनले पचास लाखभन्दा धेरै युवा परिवार पाल्नको लागि विदेश पलायन भएका छन् ।

रगत पसिना बगाउन युवा जनशक्ति बाहिर जानुपरेको भन्दै उनले भने, “देशमै श्रम गर्न सक्ने वातावरण नबनाइँदा तीन करोड जनसंख्या भएको देशका पचास लाख युवा बाहिरिन बाध्य भएका छन् ।”

देश बर्बाद गर्ने काममा सहभागी हुने छुट अब कसैलाई नभएको लिङ्देनले बताए । 

source:baahrakhari.com

Related posts

पत्रकार महासंघका केन्द्रीय अध्यक्षले बेलझुण्डीस्थित कोरोना बिशेष अस्पतालसँग गरे छलफल

मनिष सेढाई

माओवादी केन्द्रले मन्त्रीहरुलाई फिर्ता बोलायो

radionamaste

जेष्ठ १ बाट सातामा दुई दिन सार्वजनिक बिदा

मनिष सेढाई

Leave a Comment