🎧 Radio Namaste



मेगा बैंक घोराही शाखाले गर्‍यो मन्दिर सरसफाई

मेगा बैंक नेपाल लिमिटेड घोराही शाखाले आज एक कार्यक्रमको आयोजना गरी अंबिकेश्वोरी मन्दिर सरसफाई गरेको छ । घोराही उप-महानगरपालिका वार्ड नम्बर १८ मा अवस्थित उक्त मन्दिरमा सतीदेवीको दाहिने कान पतन भएको भन्ने जनबिश्वास रहिआएको छ । उक्त मन्दिर परीसर मा अवस्थित अस्ठाई प्रहरी चौकी को सहकार्यमा मन्दिर सरसफाई गरिएको हो । सामाजिक उत्तरदायित्व बहन कार्यक्रम अन्तर्गत आज मन्दिरमा सरसफाई गरिएको शाखाका प्रबन्दक बिबेक आचार्यले जानकारी दिनु भयो । सो सरसफाइ कार्यक्रममा बैंकका कर्मचारीहरु , अस्ठाई प्रहरी चौकीका प्रहरीहरु तथा स्थानीय सहभागीता रहेको थियो ।

सरसफाइ कार्यक्रममा बैंकका कर्मचारीहरु
ताजा
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन
लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर
राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही

संबन्धित समाचार

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर

राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही

जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित