🎧 Radio Namaste



मेगा बैंक घोराही शाखाले गर्‍यो मन्दिर सरसफाई

मेगा बैंक नेपाल लिमिटेड घोराही शाखाले आज एक कार्यक्रमको आयोजना गरी अंबिकेश्वोरी मन्दिर सरसफाई गरेको छ । घोराही उप-महानगरपालिका वार्ड नम्बर १८ मा अवस्थित उक्त मन्दिरमा सतीदेवीको दाहिने कान पतन भएको भन्ने जनबिश्वास रहिआएको छ । उक्त मन्दिर परीसर मा अवस्थित अस्ठाई प्रहरी चौकी को सहकार्यमा मन्दिर सरसफाई गरिएको हो । सामाजिक उत्तरदायित्व बहन कार्यक्रम अन्तर्गत आज मन्दिरमा सरसफाई गरिएको शाखाका प्रबन्दक बिबेक आचार्यले जानकारी दिनु भयो । सो सरसफाइ कार्यक्रममा बैंकका कर्मचारीहरु , अस्ठाई प्रहरी चौकीका प्रहरीहरु तथा स्थानीय सहभागीता रहेको थियो ।

सरसफाइ कार्यक्रममा बैंकका कर्मचारीहरु
ताजा
६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग
बारामा निर्वाचन कर्मचारी बेहोस
दोलखामा हवाई फायर

संबन्धित समाचार

६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग

बारामा निर्वाचन कर्मचारी बेहोस

दोलखामा हवाई फायर

प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु