लघुवित्तको सेयर किन्न बैंक तथा वित्तीय संस्थाहरुलाई बन्देज

 नेपाल राष्ट्र बैंकले मंगलबार एकिकृत निर्देशन जारी गर्दै वाणिज्य बैंकहरु, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई लघुवित्तको सेयर किन्न बन्देज लगाएको हो ।

लघुवित्तको सेयर सोमबारसम्म किनिसकेको भए आगामी पुस मसान्तभित्रै बिक्री गरिसक्न समेत निर्देशन दिएको छ । राष्ट्र बैंकले पहिलो पटक यस्तो बन्देज लगाएको हो ।

बिज्ञापन

यस अघि बैंक तथा वित्तीय संस्थाहरुले सहजै सेयर किनबेच गरिरहेका थिए । अहिले सञ्चालनमा रहेका अधिकांश जसो बैंक तथा वित्तीय संस्थाहरुले लघुवित्तमा लगानी गरेका छन् । संस्थापक सेयरकाे हकमा भने याे व्यवस्था लागू नहुने राष्ट्र बैंकले बताएकाे छ ।

ताजा

संबन्धित समाचार

IMG-20230323-WA0030

नेपाल इन्भेष्टमेन्ट मेगा लमहीको बित्तीय साक्षरता कार्यक्रम सम्पन्न

BREAK

दाङमा आज सबारी दुर्घटना , एकजनाको मृत्यु दुई घाइते

nepal team

युएईमाथि ९ रनको जित निकाल्दै नेपाल आइसिसी विश्वकप छनोटमा

Cricket-World-Cup-League-Two-official-logo

विश्वकप लिग २ मा नेपालको लगातार तेस्रो जित , नामिबिया ३ बिकेटले पराजित