प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पत्रकार सम्मेलन गरिरहेका छन्।
विकसित राजनीतिक घटनाक्रमको बारेमा आफ्नो धारणा राख्न प्रधानमन्त्री ओलीले आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेका हुन्।