🎧 Radio Namaste



वरिष्ठ गायक प्रधान रहेनन्

वरिष्ठ गायक प्रेमध्वज प्रधानको बिहीबार निधन भएको छ। छातिमा समस्या देखिएपछि बिहान वसुन्धरास्थित न्युरो अस्पताल भर्ना गरिएकोमा उनको उपचारको क्रममा बिहीबार दिउँसो निधन भएको हो । 

बिज्ञापन
ताजा
६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग
बारामा निर्वाचन कर्मचारी बेहोस
दोलखामा हवाई फायर

संबन्धित समाचार

६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग

बारामा निर्वाचन कर्मचारी बेहोस

दोलखामा हवाई फायर

प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु